९ जेष्ठ २०८३, शनिबार
समाचार

वाग्मती समाचार : सडक बालबालिकाको उद्धार

वाग्मती । लामो समयदेखि हेटौँडामा सडक बालबालिकाको रुपमा रहेका सात जनालाई विभिन्न सङ्घसंस्थाको पहलमा उद्धार गरिएको छ । उद्धार गरिएका बालबालिकामा छ जनालाई मामाघर नेपालमा र एक जना बालिकालाई माइती नेपालमा संरक्षणको लागि राखिएको बताइएको छ । ती बालबालिकाहरुमा १५