१४ कार्तिक २०८३, शनिबार
समाचार

वागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, मुख्मन्त्रीद्वारा ६ मन्त्री र ४ राज्यमन्त्री नियुक्त

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्रीले आज छ मन्त्री तथा चार राज्यमन्त्री थप गर्नुभएको हो । प्रदेशका नेकपा (एमाले)का संसदीय दलका मुख्यसचेतक दीपक निरौलाले नवनियुक्त मन्त्रीले आजै सपथग्रहण गर्नुहुने जानकारी दिनुभयो । मन्त्रिपरिषद्मा