अझै सेवा प्रवाहको चुनौतीमा सार्वजनिक प्रशासन
गण्डकी । नेपालमा औपचारिक रुपमा निजामती सेवा सुरु भएको साढे छ दशक बितिसकेपनि प्रभावकारी सेवा प्रवाहको चुनौती कायमै छ । निजामती सेवाको इतिहास खोतल्दा राजा पृथ्वीनारायण शाहको ‘थर र घर’ लाई निजामती सेवाको रूप दिएको थियो भने कोतपर्वपछि श्री ३