११ असार २०८३, बिहिबार
समाचार

भारतमा थप ३० हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट नयाँ ३० हजार ९३ जना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जानकारी दिएको छ । सोमबार भएको सङ्क्रमितको यो संख्या गएको १२५ दिनमा सब भन्दा कम भएको बताइएको छ । भारतमा