पूर्वप्रधानमन्त्री एवं नेपाल एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनस्टि पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । मंगलबार ओली निवास बालकोटमा नेकपाका भएको भेटवार्तामा सहभागी एमाले नेता राजन भट्टराईका अनुसार भेटमा चन्दले यसअघि भएको सहमतिअनुसार अगाडि