८ जेष्ठ २०८३, शुक्रबार
समाचार

देउवा र निधिबीच बालुवाटारमा वार्ता

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार साँझ उपसभापति विमलेन्द्र निधिलाई सरकारी निवास बालुवाटार बोलाएर छलफल गरेका छन् । १४ औँ महाधिवेशनमा निधि सभापतिको प्रत्याशी बन्ने बताएपछि देउवा र निधिबीचको भेट पातलिएको छ । देउवालाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास