६ आश्विन २०८३, मंगलबार
समाचार

चिनियाँ जलस्रोत मन्त्रालयले भन्यो- हिमचट्टान भत्किने जोखिम अझै पनि छ

काठमाडौं । नेपालको छोचेन खोलामा बनेको इम्प्याक्ट क्रेटर अर्थात् प्रभाव क्षेत्र वा खाडल वरपर रहेका हिमचट्टानहरू अझै पनि भत्किने जोखिममा रहेकाले यसले ठूलो सम्भावित खतरा निम्त्याउन सक्ने भन्दै चीनको जलस्रोत मन्त्रालयले सचेत गराएको छ । चिनियाँ सञ्चारमाध्यम सीसीटीभी न्युजले मन्त्रालयलाई