८ असार २०८३, सोमबार
समाचार

अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली

काठमाडौँ । भौगोलिक दृष्टिबाट रणनीतिक महत्वको ठानिदै आएको अफगानिस्तानबाट पछिल्लो पटक महाशक्ति राष्ट्र अमेरिकाले त्यहाँ तैनाथ आफ्ना सेना २० वर्षपछि फिर्ता लगेको छ । सेना फिर्ता होला वा नहोला भन्ने अड्कलबाजीबीच अमेरिकी सेनाले अन्ततःअफगानिस्तान छाडेको छ । अमेरिकी सेनाले राष्ट्रपति