३ भदौ २०८३, बुधबार
समाचार

सुरक्षित गर्भपतन गराउने घटे

बैतडी । पछिल्लो समय यहाँ सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या घट्दै गएको छ । स्वास्थ्य कार्यालयको गएको तीन वर्षको तथ्याङ्कअनुसार जिल्लामा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या घट्दै गएको पाइएको हो । तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ मा ७७७, २०७६/७७ मा ५८१ र २०७७/७८