काठमाडौँ । माधव नेपालको पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) भएको छ। निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिँदा यो पार्टीको नाम नेकपा एमाले (समाजवादी) र चुनाव चिह्न खुला किताब राखिएको थियो। २०७७ फागुन २३ गते तत्कालीन नेकपाको नामसम्बन्धी विवादमा अदालतले मिल्दोजुल्दो