७ जेष्ठ २०८३, बिहिबार
समाचार

दुर्घटना रोक्न ट्राफिक प्रहरीद्वारा रिफ्रेस सेन्टर

डोटी । लामो दूरीको यात्रामा चालकहरू थकित हुने र अधिकांश सवारी दुर्घटना हुन थालेपछि अत्तरिया डडेल्धुरा जोड्ने भीमदत्त राजमार्गअन्तर्गतको डोटीको बुडर बजारमा अस्थायी ट्राफिक प्रहरी पोष्टले रिफ्रेस सेन्टर स्थापना गरेको छ । ट्राफिक प्रहरीले स्थापना गरेको उक्त रिफ्रेस सेन्टरमा अब