काठमाडौं । साफ च्याम्पियनसिप २०२१ को फुटबल फाइनल खेलमा भारतले नेपालविरुद्ध दोस्रो गोल गरेको छ । माल्दिभ्सको राजधानी मालेमा जारी खेलको दोस्रो हाफमा ५० औँ मिनेटमा सुरेश सिंहले भारतको लागि दोस्रो गोल गरेका हुन् । खेलको दोस्रो हाफमा भारतका कप्तान