आठ प्रहरी उपरीक्षकलाई दज्र्यानी चिह्न प्रदान
काठमाडौँ । नेपाल प्रहरीको जनपद समूहतर्फ बढुवा हुनुभएका आठ प्रहरी उपरीक्षकलाई दज्र्यानी चिह्न प्रदान गरिएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित समारोहबीच उहाँहरुलाई निमित्त प्रहरी महानिरीक्षक नीरजबहादुर शाहीले दज्र्यानी चिह्नबाट सुशोभन गर्नुभयो । बढुवा हुने प्रहरी अधिकृतमा जनकबहादुर शाही,