५ जेष्ठ २०८३, मंगलबार
समाचार

मिथिलामा आज ‘भैयादुज’ पर्व मनाइँदै

महोत्तरी । महोत्तरीसहित मिथिला क्षेत्रमा आज शनिबार ‘भैयादुज’ पर्व मनाइँदै छ । यमपञ्चक अर्थात् दीपावली पर्वको पाँचौँ दिन कार्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड मनाउने मैथिल परम्परा छ । भरद्वितीया र भातृद्वितीया पनि भनिने यो पर्वमा