७ आश्विन २०८३, बुधबार
समाचार

सत्तारूढ गठबन्धनले संविधानविद् र कानूनविद्सँग छलफल गर्ने

काठमाडौँ । सत्तारूढ गठबन्धनले स्थानीय तहको निर्वाचनका सम्बन्धमा संविधानविद् र कानूनविद्सँग छलफल गर्ने भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तारूढ गठबन्धन दलको बैठकले स्थानीय तहको निर्वाचनका सम्बन्धमा संविधान र स्थानीय तह निर्वाचन ऐनमा भएको व्यवस्था बाझिएकाले संविधानविद् र