छठ पर्वले जगमगाउँदै मिथिला
महोत्तरी । छठपर्व सुरु भएसँगै महोत्तरीसहितको मिथिला क्षेत्र धपक्क बलेको छ । छठको तयारीका लागि यस क्षेत्रका नगर गाउँ बस्ती सजिएपछि जताततै उमङ्ग देखिएको हो । गाउँ÷नगरबस्तीका आम बासिन्दा सडक, ढल सफा गर्न आ–आफै जुटेका छन् । गाउँबस्तीका कच्ची घर