काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को हिजो निर्वाचित केन्द्रीय समितिमा थारु समुदायबाट ९ जना केन्द्रीय समितिमा निर्वाचित भएका छन् । त्यसमा सन्तकुमार चौधरी, हरिनारायण चौधरी, देवीलाल चौधरी रहेका छन् । थारु युवाबाट अमनलाल मोदी थारु र थारु महिलाबाट रुपा चौधरी,