४ जेष्ठ २०८३, सोमबार
समाचार

१७ हजार ३ सय ३२ शिक्षकको विज्ञापन गर्ने तयारी

काठमाडौं । शिक्षक सेवा आयोगले १७ हजार ३ सय ३२ शिक्षकको विज्ञापन गर्ने तयारी गरेको छ। करिब एक साताअघि १ हजार ५ सय ४७ जना मावि शिक्षकको विज्ञापन खुला गरेलगत्तै बाँकी शिक्षकको विज्ञापन गर्न लागेको हो । आयोगले यो साता