२७ जेष्ठ २०८३, बुधबार
समाचार

पूर्वराजा शाह मंगलबार सिंहदरबार जाने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह मंगलबार सिंहदरबार जाने भएका छन् । स्रोतका अनुसार पूर्वराजा शाह पृथ्वी जयन्तीको अवसरमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न सिंहदरबार जाने भएका हुन् । उनी सिंहदरबारको मुल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गर्न जाने कार्यक्रम