४ कार्तिक २०८३, बुधबार
समाचार

मलेसियामा कोरोना संक्रमित बढ्दै : २४ घण्टामा २७ हजार संक्रमित, ८६ को मृत्यु

मस्को । मलेसियामा कोभिड-१९ का संक्रमितहरुको संख्या पछिल्लो समयमा बढ्दै गएको पाइएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार मलेसियामा गएको २४ घन्टा यतामात्र यहाँका कम्तीमा पनि २७ हजार ४ जना सङ्क्रमित भएका छन् । यी समेत गरी मलेसियामा अहिलेसम्ममा ३९