दुर्घटनाबाट एकजनाको मृत्यु, एक घाइते
पाल्पा । पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लु ७ प ५०३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा हुँदा रम्भा गाउँपालिका–१का १७ वर्षीय सन्दीप न्यौपानेको मृत्यु भएको प्रहरीले जनाइएको छ । उनको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज