३ भदौ २०८३, बुधबार
समाचार

स्थानीय तह निर्वाचनको लागि ८० दल भिड्ने

काठमाडौं । निर्वाचन आयोगमा स्थानीय तहको निर्वाचनका लागि ८० दलले निवेदन दिएका छन्। निर्वाचन आयोगमा यसअघि नै दर्ता भइसकेका दलले स्थानीय पालिकाहरूमा भाग लिनेगरी निवेदन दिएका हुन्। आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले फागुन ५ देखि