३ भदौ २०८३, बुधबार
समाचार

स्थानीय निर्वाचनमा महिलालाई कार्यकारी भूमिका दिनुपर्छ

काठमाडौँ । प्रमुख राजनीतिक दल आवद्ध महिला नेत्रीहरूले आगामी स्थानीय तहको निर्वाचनमा कार्यकारी भूमिकामा महिलाको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिएका छन् । पार्टी नेतृत्वले महिला उम्मेदार दिनै नचाहने, दिए पनि कार्यकारी भूमिका दिन नखोज्ने प्रवृत्ति दोहोरिन लागेको भन्दै उनीहरूले अधिकांश स्थानीय