३ भदौ २०८३, बुधबार
समाचार

आगलागीबाट एक जनाको मृत्यु

म्याग्दी । पश्चिम म्याग्दीमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । आगो निभाउने क्रममा आज दिउँसो ३ बजे २६ वर्षीय मनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।