३ जेष्ठ २०८३, आइतबार
समाचार

उच्च अदालत पाटनका १३ न्यायाधीशलाई कोरोना संक्रमण

काठमाडौँ । उच्च अदालत पाटनका १३ न्यायाधीश कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित भएका छन् । अदालतका रजिष्टार ठगेन्द्र कट्टेलका अनुसार ५७ कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सर्वोच्च अदालतमा एक न्यायाधीश र ३९ कर्मचारी कोरोनाबाट सङ्क्रमित भएका