३० कार्तिक २०८३, सोमबार
समाचार

काठमाडौँ उपत्यकामा विद्युतीय बस सञ्चालनको तयारी तीव्र

काठमाडौं । साझा यातायात सहकारी संस्था लिमिटेडले काठमाडौँ उपत्यकामा विद्युतीय बस सञ्चालनका लागि आवश्यक तयारी अघि बढाएको छ । परीक्षणका लागि पहिलो चरणमा तीन बस ल्याइएकामा प्राविधिक परीक्षण गरिने र त्यसपछि थप बस ल्याउने गरी तयारी भएको छ । केही