सुर्खेत । लागुऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् । उनीहरुलाई वीरेन्द्रनगरको बसपार्क नजिकैबाट बुधबार बेलुकी ४ बजेतिर पक्राउ गरिएको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका– ३ बस्ने प्रकाश बुढा र सोही ठाउँका दिपेन्द्र थापा रहेका छन् । जिल्ला