काठमाडौं । तीन सदस्य अनुपस्थित भएपछि आइतबार पनि न्याय सेवा आयोगको बैठक बस्न सकेन । जिल्ला न्यायाधीशको नतिजा प्रकाशनका लागि बैठक बोलाइए पनि पदाधिकारीको बेमेलका कारण बैठक बस्न नसकेको हो । यसअघि गत बिहीबार बोलाइएको बैठक पनि सदस्यहरूको अनुपस्थितिका कारण