३ भदौ २०८३, बुधबार
समाचार

देशभर थप ३७ जनामा कोरोना पुष्टि, २६३ जना संक्रमणमुक्त

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा चार हजार ६१ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार ७९८ जनाको पिसीआर र एक हजार २६३ जनाको एन्टिजेन विधिबाट परीक्षण