३ भदौ २०८३, बुधबार
समाचार

तनहुँ जिल्लामा २३ राजनीतिक दल दर्ता

तनहुँ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि तनहुँ जिल्लामा २३ राजनीतिक दल दर्ता भएका छन् । राष्ट्रिय मान्यता प्राप्त छ दलसहित सत्र दलले निर्वाचनका लागि विवरण बुझाएका हुन् । सबै दलका प्रतिनिधिलाई चुनाव चिह्न प्रदान गरिने