३ जेष्ठ २०८३, आइतबार
समाचार

सुनको मूल्य बढ्यो, प्रतितोला कति ?

काठमाडौं । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेसँगै छापावाला सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तैगरी तेजाबी सुनको मूल्य एक सय रुपैयाँले बढेसँगै