सुनको मूल्य बढ्यो, प्रतितोला कति ?
काठमाडौं । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ५०० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार