३ जेष्ठ २०८३, आइतबार
समाचार

माओवादीको केन्द्रीय समिति बैठक कमलादीमा बस्ने

काठमाडौं । माओवादी केन्द्रको दोस्रो केन्द्रीय समितिको बैठक प्रज्ञा प्रतिष्ठान कमलादीमा यही माघ २८ र २९ गते बस्ने भएको छ । बिहान ११ बजे बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । यस्तै पार्टीभित्र बहसमा रहेको एमसीसीको विषयमा समेत छलफल हुने