३ जेष्ठ २०८३, आइतबार
समाचार

आफूविरुद्ध महाभियोग प्रस्तावपछि प्रधानन्यायाधीशले दिए यस्तो प्रतिक्रिया

काठमाडौं । महाभियोग प्रस्ताव दर्तापछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले विधि र प्रक्रियामार्फत आफूविरुद्ध महाभियोग ल्याएको बताएका छन् । प्रधानन्यायाधीश राणाले विधि र प्रक्रियामार्फत आफूविरुद्ध महाभियोग ल्याएको आफू खुसी नै रहेको बताएका छन् । उनले आफू विधि र प्रक्रिया मान्ने मान्छे