विश्व अर्थतन्त्रबाट अलग्गिने खतरा टर्यो : गृहमन्त्री खाँण
सिद्धार्थनगर । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच भएको सम्झौता संसद्बाट पारित भएपछि नेपाल विश्व अर्थतन्त्रबाट अलग्गिने खतराबाट जोगिएको बताएका छन् । भैरहवास्थित पक्लिहवा माविको वार्षिकोत्सव आज गृहमन्त्री खाँणले भने, “एमसिसी यदी पास नगरेको भए