२ जेष्ठ २०८३, शनिबार
समाचार

एमसीसी सम्भावित कार्यसूचीमा नपरेको संसदको बैठक आज बस्दै

काठमाडौँ । प्रतिनिधिसभाको आज शुक्रबार बस्ने भनिएको बैठकमा बहुचर्चित तथा विवादित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्भावित कार्यसूचीमा परेको छैन । सत्ता गठबन्धनको आजको बैठकमा एमसीसी संसदमा टेवुल गर्ने विषयमा सहमति नजुटेर आजको संसद बैठकको सम्भावित कार्यसूचीमा नपरेपछि