काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज पनि संसद अवरोध जारी राख्ने भएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आज बस्न लागेको प्रतिनिधिसभाको बैठकमा अवरोध जारी राख्ने नेपालपत्रलाई बताए । एमालेले सभामुख अग्निप्रसाद सापकोटाले आफूले कारबाही