२ कार्तिक २०८३, आइतबार
समाचार

ललितपुर महानगरमा चिरीबाबुको अग्रता हरिकृष्णको भन्दा दोब्बर मत

ललितपुर । ललितपुर महानगरपालिकाको मेयरमा गठबन्धनको तर्फवाट साझा उम्मेदवार बनेका चिरीबाबु महर्जनले अग्रता कायमै राखेका छन् । जारी मतगणनामा ललितपुर महानगरमा नेपाली काँग्रेसका महर्जनको अग्रता नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकार भन्दा दोब्बर मतको रहेको छ । महर्जनले अग्रता बढाउँदै ८७७ मत