२९ कार्तिक २०८३, आइतबार
समाचार

नेपाल आइपुगे अमेरिकी सेनाका एशिया-प्रशान्त क्षेत्र प्रमुख फ्लिन

काठमाडौँ । अमेरिकी सेनाका एशिया–प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिन चारदिने औपचारिक सद्भावना भ्रमणका लागि आज नेपाल आइपुगेका छन् । उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका रथी बालकृष्ण कार्कीले स्वागत गरेका थिए । नेपाली सेनाका अनुसार उहाँले शुक्रबार सैनिक