किन आउँदै छन् चिनियाँ विदेशमन्त्री वाङ नेपाल भ्रमणमा ?
काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउने तयारीमा रहेका छन् । आउँदो चैत दोस्रो साता विदेशमन्त्री वाङ नेपाल भ्रमणमा आउने तयारीमा रहेको अनौपचारिक जानकारी प्राप्त भएको परराष्ट्र मन्त्रालयका एक अधिकारी जानकारी दिए । विदेशमन्त्री वाङको भ्रमणको विषयमा परराष्ट्र