३ आश्विन २०८३, शनिबार
समाचार

काठमाडौँमा बालेनलाई १७ हजारभन्दा बढीको अग्रता, केशव र सिर्जनाले कटाए २५ हजार

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवार बालेन साहले लगभग दोब्बर मतको फराकिलो अग्रता कायमै राखेका छन् । अहिलेसम्म १ लाख २८ हजार ४८५ मतगणना भइसक्दा स्वतन्त्र उम्मेदवार साहले ४३ हजार ८५० मत प्राप्त गरेर आफ्नो अग्रता कायम