६ असार २०८३, शनिबार
समाचार

एक-दुई दिनभित्र तालमेल हुने र नहुने स्थानको टुंगो लाग्ने महामन्त्री थापाको दावी

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तालमेल नहुने स्थानलाई थप समय उपलब्ध नहुने दावी गरेका छन् । महामन्त्री थापाले बुढानीलकण्ठमा आयोजित एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले अबको एक/दुई दिनभित्रमा तालमेलको सम्भावना भएका ठाउँमा तालमेल