काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । नयाँ वानेश्वरस्थित संघीय संसदमा प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्न लागेको हो । आजको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक-२०७९ पेस गर्ने देउवा सरकारको तयारी रहेको छ । संसद सचिवालयले सार्वजनिक गरेको