देउवाको गृह जिल्लामा विद्रोही मल्लको एमालेसँग तालमेल
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेपाली कांग्रेसकै एक समूहले नेकपा (एमाले)सँग चुनावी तालमेल गरेर मैदानमा उत्रिएसँगै आसन्न स्थानीय तह निर्वाचन थप रोमाञ्चक बन्न पुगेको छ । जिल्लाका सातवटै स्थानीय तहमा एमालेसँग चुनावी तालमेल गरेर