आईजीपी नियुक्तिविरुद्ध दायर भएको रिटमाथि सुनुवाइ जारी
काठमाडौँ । नेपाल प्रहरीको २९औँ महानिरीक्षक (आईजीपी) बढुवाविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि पहिलो सुनुवाइ जारी रहेको छ । न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा आज मुद्दाको सुनुवाइ प्रारम्भ भएको अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए । प्रहरी महानिरीक्षक धीरजप्रताप