काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्ति विवाद मुद्दामा आज बहस हुँदै छ । रिट निवेदकका तर्फबाट आज जवाफी बहस हुन लागेको हो । यो मुद्दामा आज अन्तिम फैसला आउन सक्ने प्रवल सम्भावना रहेको छ । उक्त मुद्दाको सुनुवाइ कामु प्रधानन्यायाधीश