१४ आश्विन २०८१, सोमबार
समाचार

देउवाविरुद्ध खरो उत्रिँए शेखर, बोलाए आफ्नो समूहको बैठक

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका उम्मेद्वार रहेका डा. शेखर कोइराला प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध खरो उत्रिँएका छन् । पार्टीको महाधिवेशन सकिएको ६ महिना बितेलगत्तै कांग्रेसभित्रको कोइराला नेतृत्वको समूह सभापति देउवाविरुद्ध खरो उत्रिँएको हो