२४ बैशाख २०८१, सोमबार
राष्ट्रिय समाचार

काठमाडौँको बसुन्धरामा बस दुर्घटना, एकको मृत्यु, १० घाइते, चालक फरार

राजधानीको चक्रपथमा चल्ने बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। काठमाडौँको बसुन्धरा चोकमा बुधबार दिउँसो ३:५० बजे भएको दुर्घटनामा एक जनाको मृत्यु हुनुका साथै ८ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको महानगरीय प्रहरी वृत्त महराजगन्जका