५ जेष्ठ २०८१, शनिबार
राष्ट्रिय समाचार

प्रधानमन्त्रीको लागि प्रत्यक्ष चुनावको व्यवस्था हुनुपर्छ – डा. लोहनी

भाद्र २१, काठमाडौँ | एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले मुलुकमा विद्यमान राजनीतिक अस्थिरता र अन्योलको अन्त्य गर्न प्रधानमन्त्रीको प्रत्यक्ष चुनाव गर्ने व्यवस्था हुनुपर्ने बताउनुभएको छ । पार्टीद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा डा लोहनीले अहिलेको समानुपातिक