१३ आश्विन २०८१, आइतबार
राष्ट्रिय समाचार

एमाले र माओवादी बीचको एकता दावी गर्दै पृथ्वी सुब्बा गुरुङ

२८ पुस, पोखरा । नेकपा एमालेका सचिव तथा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष पृथ्वी सुब्बा गुरुङले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुन लागेको एकता कसैले रोक्न नसक्ने ठोकुवा गरेका छन् । विभिन्न जनजातिहरुको पर्वको अवसरमा आयोजित शुभकामना